site stats
बाह्रखरी :: Baahrakhari
देश
वडाध्यक्ष बिगु साहको निधन

रौतहट । ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । 

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । 

साह मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्