site stats
बाह्रखरी :: Baahrakhari
देश
खोटाङमा गयो भूकम्प

काठमाडौं । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो । 

कुविन्डे आसपास केन्द्र बनाएर राति १० : ३२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्