site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एम्बोस र रुवकुनलाई चिकित्सा शास्त्रमा नोबेल पुरस्कार 

काठमाडौं । 'माइक्रो आरएनए'को अनुसन्धानबापत भिक्टर एम्ब्रोस र ग्यारी रुवकुनलाई यस वर्षको चिकित्सा शास्त्रको नोबल पुरस्कार दिइएको छ ।

नोबल पुरस्कार समितिका अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा उल्लेख भएअनुसार स्विडेनको राजधानी स्टकहोममा सोमवार पुरस्कार घोषणा गरिएको हो । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्