site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.६ म्याग्निच्युडको भूकम्प गएको हो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्