site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाट तीन युवा प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका बेला तीन युवालाई नियन्त्रणमा लिएको हो । विरोध वा कालो झन्डा देखाउन सक्ने भएकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रधानमन्त्री ओली आज अमेरिकाबाट स्वदेश फर्किएका छन् ।

हेर्नुहोस् तस्बिरहरू

01-Nepal-Police-Security-1727695472.jpg

1-Nepal-Police-Security-1727695473.jpg

Nepal-Police-Security-1727695473.jpg

Secur-1727695472.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्