site stats
बाह्रखरी :: Baahrakhari
देश
चारघरेको पहिरोले सडक अवरुद्ध

काठमाडौं । ललितपुरको चारघरेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । जसका कारण टीकाभैरव, लेलेलगायत ठाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

बिहीबारदेखिको अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । मानवीय क्षतिका साथै सडक सञ्चाल, अरू भौतिक पूर्वाधारमा पनि ठूलै क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्