site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लामा भूकम्पको धक्का 

काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्