site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले कान्ति लोकपथ अवरुद्ध
फाइल तस्बिर ।

वाग्मती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्