देश
बझाङमा भूकम्पको धक्का
काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान १०ः०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्
सिफारिस