site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लुरी गुम्बा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित पहाडको भित्तामा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको लुरी गुम्बा । पहाडको गुफाभित्र लुरी गुम्बामा प्राकृतिक छोर्तेन छ । तस्बिर : सन्तोष गौतम/रासस ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्