site stats
बाह्रखरी :: Baahrakhari
देश
पश्चिम सेती नदी सर्तकता तहनजिक

काठमाडौं । पश्चिम सेती नदी सर्तकता तहनजिक पुगेको छ । शुक्रबार बिहान पश्चिम सेती नदी,  दिपायल डोटीस्थित बाढीमापन केन्द्रमा जलसतह सर्तकता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएकोे छ ।

थप बढ्ने रहेकोले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा रहनेले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्