काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै छ ।
बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com