site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन्दरीजलमा युवतीको शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा बिहीबार एक युवतीको शव फेला परेको छ । शवको सनाखत भएको छैन ।

शव फेला परेपछि हत्याको आशंकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्