site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मानुङकोट

तनहुँको व्यास नगरपालिका–१, भद्रु डाँडाबाट देखिएको व्यास–५ स्थित पर्यटकीय क्षेत्र मानुङकोट । यस क्षेत्रमा घुम्न दैनिक आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्