काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com