site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मानुङकोटबाट देखिएको कुहिरो

तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्