site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा गयो भूकम्प

काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडीडाँडा बजार आसपास ३:०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्