site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गस्थित तनहुको घाँसकुवामा पहिरो गएको छ । व्यास नगरपालिका–१२, घाँसीकुवामा साँझ ६ बजे ढिस्कोसहितको पहिरो खसेको तनहुँ प्रहरीले जनाएको छ । 

पहिरोले पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।  
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्