site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह नाघ्यो
प्रतीकात्मक फाइल तस्बिर ।

काठमाडौं । प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह पार गरेको छ । मंगलबार अपराह्न ४:३० बजे लुंग्री जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले लुंग्री नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्