site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनकोसीमा जलसतह सतर्कता तहनजिक
फाइल तस्बिर ।

काठमाडौं । सुनकोसी नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । हमपचुवार भोजपुर र सुनकोसी नदी कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्