site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसमा भवन भत्किँदा चारजनाको मृत्यु

काठमाडौं । रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चारजनाको मृत्यु भएको छ । 

रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको सहर निजनी टागिलमा रहेको भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ । 

भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्