site stats
बाह्रखरी :: Baahrakhari
देश
नयाँ बसपार्कमा पार्किङमा राखेको बसभित्र शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कभित्र पार्किङ गरी राखेको बसभित्र शव फेला परेको छ । 

मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएको छ । 

बा २ ख २३४४ नम्बरको बसभित्र अधिकारीको शव मंगलबार भेटिएको हो । बस एक महिना अगाडिदेखि पार्किङमा रहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्