देश
काठमाडौंमा बाढीको प्रभाव (तस्बिरहरू)
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको थियो ।
भारी वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत बाढी आएको थियो । बाढीले नदी किनारका बस्ती डुबानमा परेका छन् ।
बिहानबाट पानी रहे पनि राति आएको बाढीको प्रभाव नदी तथा खोला किनारमा अहिलेसम्म देखिएको छ ।
-1722402124.jpg)
-1722402124.jpg)
-1722402124.jpg)
-1722402123.jpg)
-1722402123.jpg)
-1722402123.jpg)
-1722402122.jpg)
-1722402122.jpg)
-1722402120.jpg)
-1722402121.jpg)
-1722402121.jpg)
-1722402119.jpg)
-1722402120.jpg)
-1722402120.jpg)
-1722402119.jpg)
-1722402119.jpg)
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १०:४९
प्रतिक्रिया दिनुहोस्