site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले पाँज एसपीको काज सरुवा गरेको हो । 

अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् । 

ज्ञ-1721444327.jpg
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्