site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङमा गयो भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०२:४१
प्रतिक्रिया दिनुहोस्