site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्रका १८ एसपी र २५१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षकले आइतबार उनीहरूको सरुवा गरेका हुन् ।  

त्यस्तै, २५१ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । १४ डीएसपीको काज र २३७ डीएसपीको नियमित सरुवा गरिएको छ ।

सूची हेर्नोस्

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्