site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मेसिनले धान रोप्दै 

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक । यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्