site stats
बाह्रखरी :: Baahrakhari
देश
कार्यव्यवस्था परामर्श समिति बैठक जारी
Argakhachi Cement Island Ad

काठमाडौं । संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । जारी बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित दलका प्रमुख सचेतक र सचेकतहरु सहभागी छन् । 

मंगलबारका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । उक्त बैठकको कार्यसूचीसहितका विषयमा बैठकमा छलफल भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्