site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा गयो भूकम्प

काठमाडौं । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।

यो पनि पढ्नोस्–
भूकम्पविद्लाई प्रश्न– कहिलेसम्म आउँछ परकम्प ? ०४५, ०९० सालको पनि आउँदै छ ?

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्