site stats
बाह्रखरी :: Baahrakhari
देश
भेलले बगाउँदा दुईजना बेपत्ता 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । मार्मा गाउँपालिका मुरैस्थित गन्याड खोला तर्ने क्रममा आएको भेलले दुईजनालाई बगाएको हो । 

२५ वर्षकी झुपा टमटा र ६ वर्षका ऐन बिकलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका उनीहरूको खोजी भइहेको इलाका प्रहरी कार्यालय लटिनाथ, दार्चुलाले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्