site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु 

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा पार्टी केन्द्रीय महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएको छ । 

एकीकृत समाजवादीको महाधिवेशन असार १६–२० मा काठमाडौंमा गर्ने तय गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्