site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ ।

धनुषा जिल्ला अदालतले बुधबार म्याद थप गरेको हो । सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्