site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार बैठक सोमबार बिहान १० बजे संसद्को शंकर हलमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलि संसद्‌बाट विश्वासको मत लिने तय भएको छ । संसद्‌ बैठक सोमबार बिहान ११ बजेका बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्