site stats
बाह्रखरी :: Baahrakhari
देश
चारजना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

आज बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची

SSP-to-DIG-1715967781.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्