site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रुखको घर !

गुल्मीको रेसुंगा नगरपालिका–७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा निर्मित रुखको ‘घर’ । लुम्बिनी प्रदेश सरकारको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा १० मानिस अटाउने गरी ‘घर’ निर्माण गरिएको छ । तस्बिर : जनार्दन घिमिरेर/रासस ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्