site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीका ६४ सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले उनहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

हेर्नुहोस् सूची

 

       

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २३:४४
प्रतिक्रिया दिनुहोस्