site stats
बाह्रखरी :: Baahrakhari
देश
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् । त्यसमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

सूची हेर्नुहोस्

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्