site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानबाट उत्तरी इजरायलमा रकेट प्रहार
तस्बिर : एएफपी ।
Argakhachi Cement Island Ad

काठमाडौं । उत्तरी इजरायलमा आइतबार लेबनानबाट करिब २० रकेट प्रक्षेपण गरिएको छ । त्यसले विभिन्न सुविधामा क्षति पुर्‍याएको छ । किरियत शमोना सहरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।

किर्यत शमोनाका विभिन्न स्थानमा रकेट खसेकाले विद्युत् अवरुद्ध भएको र सम्पत्तिमा क्षति पुगेको प्रहरीले जनाएको छ । कुनै मानवीय क्षति भने नभएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्