site stats
बाह्रखरी :: Baahrakhari
देश
जिल्ला न्यायाधीशमा १० जना सिफारिस, चार न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढासहित १० जनालाई सिफारिस गरेको हो ।

यस्तै, बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले उच्च अदालतका दुईजना र जिल्ला अदालतका दुईजना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो । 

हेर्नुहोस् सूची

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्