site stats
बाह्रखरी :: Baahrakhari
देश
ललिपुरको महालक्ष्मीस्थानमा एक महिलाको शंकास्पद शव फेला
प्रतीकात्मक तस्बिर।

काठमाडौं । ललिपुरको महालक्ष्मीस्थानको एक घरमा एक महिलाको शंकास्पद शव फेला परेको छ । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

शव शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार भाडामा बस्ने महिलाको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्