site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङमा ढुंगाले किच्दा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा ढुंगाले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय रामचन्द्र गुरुङ छन् ।

सोमबार दिउँसो सोही स्थानमा रहेको इन्द्रेणी कबर्ड हलनजिकै ढुंगा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुंगाले किचेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्