site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रीहरूको शपथका लागि सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठायो 

काठमाडौं । सरकारले नयाँ मन्त्रीहरूको शपथको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । 

सरकारले पठाएको पत्रमा शपथको समय भने उल्लेख छैन । तयारीका लागि केही घण्टा लाग्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्