site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ओपनएआईले भन्यो– मस्क कम्पनीको नियन्त्रण चाहन्थे

काठमाडौं । एलन मस्कले दायर गरेको मुद्दाबारे ओपनएआईले प्रतिक्रिया दिएको छ । कुनै समय मस्कले कम्पनीको पूर्ण नियन्त्रण चाहेको वा टेस्लासँगै मर्ज गर्न खोजेको प्रतिक्रिया ओपनएआईले दिएको छ । 

मंगलबार एक ब्लग पोष्टमा कम्पनीले मस्कको सबै दाबी अस्वीकार गरेको छ । मस्कले ओपनएआईलाई मानवताको हितमा काम गर्ने मुख्य उद्देश्य छोडेर नाफामुखी बनेको आरोप लगाएका थिए ।


 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्