site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२०८१ सालमा बैंकहरूको बिदा कहिले–कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ । 

दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ ।  तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ । 


 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्