site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारोत्तलनका पूर्व खेलाडी राजेन्द्रकुमार प्रधानलाई 'लाइफटाइम अवार्ड'

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत 'लाइफटाइम अवार्ड' पूर्व भारोत्तलन खेलाडी तथा ओलम्पियन राजेन्द्रकुमार प्रधानले जितेका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको अवार्ड समारोहबाट भारोत्तलनका प्रशिक्षकसमेत रहेका प्रधान लाइफटाइमबाट सम्मानित भएका हुन् ।

उनी ५० हजार रुपैयाँबाट सम्मानित भए ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्