site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदर्शन रञ्जित 'स्पेसल अवार्ड'बाट सम्मानित 

काठमाडौं । नेपाल खेलकुदकै प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत 'स्पेसल अवार्ड' सुदर्शन रञ्जितले जितेका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको कार्यक्रममा रञ्जित 'स्पेसल अवार्ड'बाट सम्मानित भएका हुन् ।

“अवार्डलाई प्रायोजित गर्ने सबै संघ संस्था र नेपाल खेलकुद पत्रकार मञ्चलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,” रञ्जितले भने ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्