site stats
बाह्रखरी :: Baahrakhari
खेल
चीनका चु चान फाई 'एसियन स्पोर्ट्स जर्नलिस्ट'बाट सम्मानित 

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा चीनका चु चान फाई 'एसियन स्पोर्ट्स जर्नलिस्ट'बाट सम्मानित भएका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा फाईलाई एसियन स्पोर्ट्स जर्नलिस्टबाट सम्मान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्