site stats
बाह्रखरी :: Baahrakhari
देश
बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सामान्य क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्