site stats
बाह्रखरी :: Baahrakhari
देश
१० वर्षसम्म आवश्यक रोजगारीको विवरण खोज्दै सरकार 
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो १० वर्षसम्म सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण तयार पार्ने भएको छ । मन्त्रालयले सबै विभाग, अस्पताल, प्रतिष्ठानलगायत सरकारी र गैरसरकारी क्षेत्रका सरोकारवालबाट सो विवरण माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सो विवरण माग गरिएको मन्त्रालयले जनाएको छ । विवरण तोकिएको ढाँचामा भरेर मन्त्रालयको इमेलमा पठाउनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्