site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपात

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपात भएको छ । 

विमानस्थलका प्रहरी प्रमुख अर्जुन चन्दका अनुसार विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि शुक्रबार हातपात भएको हो ।

मोक्तानलाई प्रहरी जवानले हातपात गरेका हुन् । चेकजाँचका क्रममा हातपात भएको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्